रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

लन्डन । बेलायतको रश्मोर बरो काउन्सिल र नेपालको गोरखा नगरपालिकाबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्र आदानप्रदान भएको छ। दुबै देशका दुई नगर प्रमुखबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्र आदानप्रदान भएको हो। शुक्रबार बेलायतमा दुबै नगरप्रमुखबीच एमओयुमा पनि हस्ताक्षर भएको छ। गोरखा नगरपालिकाको मेयर राजनराज पन्त र रश्मोरका मेयर सेल स्वई कार्टरले उक्त एमओयुमा हस्ताक्षर गरेका हुन्। ‘बेलायतको … Continue reading रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध कायम